भोईस अफ नेपालका एड्भाईजर भविन ढुंगानाको पारिश्रमिक कति ? (भिडियो अन्तरवार्ता)



संखुवासभा । भविन ढुंगाना भारतबाट शास्त्रीय संगितमा मास्टर्स डिग्री गरेका संगितकर्मी हुन् । सुरुवातीमा काठ्माण्डौ स्थीत ललितकला क्याम्पसमा अध्ययन गरेका ढुंगाना अहिले सोही क्याम्पसमा संगीत सिकाउछन् ।

उनी हालै सम्पन्न भएको चर्चित रियालिटी शो भोईस अफ नेपालको कोच दिपको एड्भाईजर समेत भएका थिए । उनै ढुंगानासँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरेका छौं । हेरौं सो अन्तरवार्ता

सम्बन्धित समाचार