मादी नगरपालिका नगरसभा २० गते हुने



संखुवासभा नगरपालिकाको आगामी ०७६र०७७ को योजना तर्जुमा , नीति तथा वजेट विनियोजन सभा असार २० गते हुने भएको मादी नगरपालिका वडा नं। ४ का वडाध्यक्ष जगत वहादुर बर्माले नागरिक चासोलाई जानकारि गराएका छन् । नगर कार्यपालिकाको वैठक वसि सो मिति तय गरिने योजना रहेको अनुसार बसेको बैठकले नगरका भावि योजनाहरू छनौट तथा कार्यक्रम विनियोजन गर्ने र विभिन्न नियम र कार्यविधिहरु समेत निर्माण गरिने वडाध्यक्ष वर्माले जानकारी दिए ।
भोलि हिउँदे अधिबेसन समाप्त गरिने र २० गते वर्षे अधिवेसन मार्फत नगरकार्यपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत समेत गरिने जानकारी प्राप्त भएको छ ।

सम्बन्धित समाचार