डीजे मेवाहाङको ‘बेशी पिरेघारी’ म्युजिक भिडियो सार्वजानिक




संखुवासभा । गायक तथा संगीतकार डीजे मेवाहाङको पूर्बेली गीत बेशी पिरे घारी सार्वजानिक भएको छ । लिला राईको समेत आवाज रहेको उक्त गीतको भिडियो हाईलाईट्स नेपाल युटुव च्यानलबाट हालै सार्वजनिक गरिएको हो ।

पूर्वेली लोक गीतमा अब्बल मानिने गायक मेवाहाङले यसपाली अरुण उपत्यकामा गाईने लोक लयमा नयाँ भाका ल्याएका हुन् । नायक तथा मोडल अर्जुन न्यौपानेको अभिनय रहेको यो म्युजिक भिडियोमा मौसमी ओलीले साथ दिएकि छिन् । गीतमा गायक स्वयंले नै शब्द संकलन गरेका हुन् । भिडियोलाई हरि उदासीले निर्देशन गरेका हुन् ।

सम्बन्धित समाचार