फेरी आयो संखुवासभाको अर्को गीत (भिडियो सहित)




खाँदबारी । पछिल्लो समय ठाउँ विशेषको बयान गरिएको गीतहरु बजारमा आउने लहड नै चलेको छ । यहि क्रममा संखुवासभाको विभिन्न क्षेत्रहरुलाई परिचित गराउँदै अर्को गीत बजारमा आएको छ ।

गायक तथा संगीतकार छितिज कुलुङले संखुवासभा बोलको गीत बजारमा ल्याएका हुन् । दीपराज कुलुङको शब्द रहेको उक्त गीतमा संगीत र संगीत संयोजन गायक छितिजले नै गरेका हुन् । गीत कुलुङकै ब्यक्तिगत युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा संखुवासभाका विभिन्न स्थानहरुको दृश्य देखाईएको छ । हेरौं उक्त गीतको भिडियो ।

मकालु अनलाईन टिभि पनि हेर्नुहोस र सब्स्क्राईव गर्नुहोस ।

सम्बन्धित समाचार