खाँदबारी । मंगलबार अक्कर भिरबाट अरुण नदिमा खसेर वेपत्ता भएकाहरुको खोजी गर्नको लागि विहिबार गोताखोर टोली आएर खोजी कार्य गरिरहेको छ । यद्धपी पहिलो दिन विहिबार भेट्न सफल भएका छैनन् । नदिमा खसेर वेपत्ता भएकाहरुलाई नभेटेसम्म निरन्तर खोजी गर्ने प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलाले बताउनुभएको छ । गोताखोर टोलीले वेपत्ताहरुलाई खोजेको भिडियो यहाँ प्रस्तुत गरिएको छ ।
प्रतिक्रिया