सुप्लोलाई धोई पखाली नरम बनाएर दुई सय ५० डिग्री तापक्रममा राखेर दुना, बोता र टपरीहरु बनाइन्छ । एउटा पातबाट दुईदेखि तीनवटासम्म थाल तथा प्लेट बन्ने गरेको व्यवसायी बताउाछन् । एक अध्ययन अनुसार झापा, मोरङ र सुनसरीमा ३४ लाख सुपारीका बोट रहेको अनुमान गरिएकाे छ ।
प्रतिक्रिया