संखुवासभा मा आज थप ३८ जना कोरोना संक्रमण, संक्रमीतको संख्या ४४१ पुग्यो



संखुवासभा । संखुवासभामा कोरोना संक्रमण दीनानुदीन जटील बन्दै गएकोछ । दोस्रो चरणको महामारी फैलीए संगै संक्रमीतको संख्या तिब्र रुपमा बडदै गएको हो । जसमा आज थप ३८ जना संक्रमीत थपीएकाछन ।

हाल सम्म सक्रीय संक्रमीतको संख्या ४४१ जना रहेकोछ । ९३ जना निको भएर घर फर्कीएकाछन । पी.सी.आर परीक्षणमा ८०७, संक्रमीत २५९ एन्टीजेन परीक्षणमा ४१५संक्रमीत १८२ जना रहेकाछन । संस्थागत आइसोलेसनमा ६८ र होम आइसोलेसनमा २६१ जनाछन ।

सम्बन्धित समाचार