संखुवासभामा आज थप ४९ जना,संक्रमीतको संख्या ४९०, २ जनाको ज्यान गयो



संखुवासभा । संखुवासभामा कोरोना संक्रमण दीनानुदीन जटील बन्दै गएकोछ । दोस्रो चरणको महामारी फैलीए संगै संक्रमीतको संख्या तिब्र रुपमा बडदै गएको हो ।

जसमा आज थप४९जना संक्रमीत थपीएकाछन । हाल सम्म सक्रीय संक्रमीतको संख्या ४९० जना रहेकोछ । २ जनाको मित्र्यु भइसकेको छ । १३७ जना निको भएर घर फर्कीएकाछन । पी। सी।आर परीक्षणमा ८४१, संक्रमीत २९६ एन्टीजेन परीक्षणमा ४३५ संक्रमीत १९४ जना रहेकाछन । संस्थागत आइसोलेसनमा ५८ र होम आइसोलेसनमा २४७ जनाछन ।

सम्बन्धित समाचार