संखुवासभा मा आज थप ३२ जना, संक्रमीतको संख्या ५२२ पुग्यो



संखुवासभा । संखुवासभामा कोरोना संक्रमण दीनानुदीन जटील बन्दै गएकोछ । दोस्रो चरणको महामारी फैलीए संगै संक्रमीतको संख्या तिब्र रुपमा बडदै गएको हो ।

जसमा आज थप ३२ जना संक्रमीत थपीएकाछन । हाल सम्म सक्रीय संक्रमीतको संख्या १३३ जना रहेकोछ । १४२ जना निको भएर घर फर्कीएकाछन । पी। सी।आर परीक्षणमा ८९१ , संक्रमीत ३१४ एन्टीजेन परीक्षणमा ४५८ संक्रमीत २०८ जना रहेकाछन । संस्थागत आइसोलेसनमा ६९ र होम आइसोलेसनमा २९० जनाछन । हाल सम्म २ जनाको ज्यान गईसकेकोछ ।

सम्बन्धित समाचार