संखुवासभामा आज थप ५२ जना संक्रमीत, संक्रमीतको संख्या ९६४ पुग्यो, ४९३ जनाले कोरोना जीते



संखुवासभा । संखुवासभा कोरोना संक्रमण बाट भयाबह जटील बन्दै गएकोछ । दोस्रो चरणको महामारी फैलीए संगै संक्रमीतको संख्या तिब्र रुपमा बडदै गएको हो ।

जसमा आज थप ५२ जना संक्रमीत थपीएकाछन । हाल सम्म सक्रीय संक्रमीतको संख्या ९६४ जना पुगेकोछ । ४९३ जना कोरोना जीतेर भएर घर फर्कीएकाछन । पी. सी.आर परीक्षणमा १२३४, संक्रमीत ४६७ एन्टीजेन परीक्षणमा १०८० संक्रमीत ४९७ जना रहेकाछन ।

संस्थागत आइसोलेसनमा १०६ र होम आइसोलेसनमा ३३५ जनाछन । ६ जना को मृर्तु भइकेकोछ ।

सम्बन्धित समाचार