संखुवासभामा थप ५९ जना सक्रंमीत, थप एक जनाको मृत्यु



संखुवासभा । संखुवासभा कोरोना संक्रमण दीनानुदीन भयाह बन्दै गएकोछ । दोस्रो चरणको महामारी फैलीए संगै संक्रमीतको संख्या तिब्र रुपमा बडदै गएको हो।

जसमा आज थप ५९ जना संक्रमीत थपीएकाछन । हाल सम्म सक्रीय संक्रमीतको संख्या ११८५ जना रहेकोछ । ६७७ जना निको भएर घर फर्कीएकाछन । पी.सी.आर परीक्षणमा १२७२, संक्रमीत ५३६ एन्टीजेन परीक्षणमा १३६६ संक्रमीत ६९४ जना रहेकाछन । संस्थागत आइसोलेसनमा ११३ र होम आइसोलेसनमा ३६१ जनाछन ।

आज थप १ जना संगै मृर्तु हुनेको संख्या ८ पुगेकोछ ।

सम्बन्धित समाचार