भारतविरुद्ध नेपाललाई अग्रता, अञ्जन विष्टले गरे गोल



काठमाडौं । भारतविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले अग्रता लिएको छ । दशरथ रंगशालामा भइरहेको खेलको ३६ औं मिनेटमा नेपालका लागि अञ्जन विष्टले गोल गरे ।

 

सम्बन्धित समाचार