इटहरी । मोरङका सुन्दरहरैंचा नगरपालिकामा एमालेका उम्मेदवारको घर पछाडि बम जस्तो शङ्कास्पद बस्तु फेला परेको छ।उक्त स्थानमा नेपाल प्रहरीले सुरक्षा दिइरहेको छ ।
सुन्दरहरैंचा ११ मा एमालेबाट वडा सदस्यका उम्मेदवार जीवनाथ ढकालको घर पछाडि प्रेसर कुकर बम जस्तो शङ्कास्पद बस्तु भेटिएको जिल्ला प्रहरी मोरङका डिएसपी दीपक श्रेष्ठले बताए ।
प्रतिक्रिया