संखुवासभामा निकालियो गाईजात्रा (भिडियाे सहित)



खाँदबारी । सङ्खुवासभाको नेवार समुदायको बाहुल्य क्षेत्रहरुमा गाईजात्रा निकालिएको छ । एक बर्ष भित्र दिवङ्गत भएकाहरुको स्मृतिमा जनै पूर्णिमाको दिन गाईको प्रतिमा निकालेर नगर परिक्रमा गरिएको हो ।

विशेष गरि जिल्ला सदरमुकाम खाँदबारी, चैनपुर बजार, तुम्लिङटार, पाँचखपन नगरपालिकाको स्याबुन शिभुवा लगायतमा गाईजात्रा निकालिएको हो । नेवार समुदायले मनाउने यो पर्व पुत्रवियोगमा रहेकी आफ्नी रानीलाई त्यसबाट पार पाउन प्रेरित गर्न राजा प्रताप मल्लले सुरु गरेको बताईन्छ ।

सम्बन्धित समाचार