काठमाडौं मलमा महानगरले चलायो डोजर



काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलमा बनेको अनधिकृत संरचना हटाएको छ ।

बुधबार बिहान मेयर बालेन्द्र साह (बालेन)को उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो ।

काठमाडौं मल कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको छ । यस भवन भाडामा लिनेहरूले नक्सा विपरीत संरचना बनाएर गैरकानूनी रूपमा प्रयोग गर्दै आएका थिए

सम्बन्धित समाचार