तस्विरमा हेर्नुहोस् ड्रोनबाट खिचिएको तुम्लिङटारको तस्बिरहरु



विश्वको सवैभन्दा होचो अरुण उपत्यकामा अवस्थित छ तुम्लिङटार । अरुण नदि र सभाखोलाको विच भागमा रहेको तुम्लिङटारको उचाई समुन्द्र सतहदेखि ५१८ मिटरको उचाईमा रहेको छ ।

सङ्खुवासभाको खाँदबारी नगरपालिका ९ मा अवस्थित यस टारको मध्य भागमा उत्तर दक्षिण कोशी राजमार्ग रहेको छ भने अरुण नदि तर्फ हिमाली जिल्लाकै उत्कृष्ठ हवाई मैदान रहेको छ ।

भविश्यमा औद्योगिक क्षेत्र बन्ने सम्भावना बोकेको तुम्लिङटार क्षेत्रको ड्रोनबाट खिचिएको केहि तस्विर यहाँ पोष्ट गरिएको छ ।

तस्विरः ध्यान कुलुङ

 

सम्बन्धित समाचार