खाँदबारी । संखुवासभाको चिचिला गाउँपालिकामा मकालु हिरक पार्क निर्माणाधिन अवस्थमा छ । दशक अघि तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेको पार्कको चिचिला गाउँपालिका वडा नम्बर ३ र ४ को सिमा क्षेत्र कप्तानेमा पार्क निर्माण हुँदै गरेको हो ।
चिचिला गाउँपालिका र संघीय सरकारको साझेदारीमा निर्माण भईरहेको यस क्षेत्रबाट देखिएको मकालु लगायतका हिमश्रृङ्खलाको तस्विर यहाँ पोष्ट गरिएको छ । तस्विरः ध्यान कुलुङ










प्रतिक्रिया