खाँदबारी । पछिल्लो समय मन्दुम ट्रेल चर्चाको शिखरमा छ । मुख्य गरि आन्तरिक पर्यटकको घुईँचो लाग्ने यस पदमार्गमा फोटो पत्रकार लककुमार कुलुङको टोली सङ्खुवासभा सदरमुकाम खाँदबारीबाट धनकुटाको लेगुवा हुँदै सिलिछो टपसम्म पुग्नुभएको छ । उहाँले मकालु अनलाइनको लागि यात्राको फोटो कथा तयार पार्नुभएको छ ।
खाँदबारी बसपार्क, यात्रा प्रारम्भ स्थल ।
लेगुवा अरुण पुलः खाँदबारीबाट धनकुटाको लेगुवा पुगेर यो पुलबाट अरुण तरि भोजपुर प्रवेस
कम्फर्ट होलिडे इन (होमस्टे): पहिलो दिनको बास चखेवाको यहि होमस्टेमा पुगिन्छ ।
कम्फर्ट होलिडे इन (होमस्टे)को नाईट भ्यू ।
बिहानै कम्फर्ट होलिडे इन (होमस्टे) बाट देखिने सुर्योदय ।
चखेवा भञ्ज्याङ्गः खाँदबारीबाट जानेहरुका लागि मन्दुम पदमार्गको सुरुवात विन्दु ।
दलसिंगे (ठाउँको नाम) मा राखिएको सुचक ।
दलसिंगेः चखेवाबाट करिव २ घण्टाको पैदल यात्रामा पुगिन्छ ।
धोद्रे पुग्न केहि अगाडीको पदमार्ग सहितको दृश्य ।
मैयुम प्रवेश क्षेत्र ।
मैयुम क्षेत्र । चखेवाबाट हिडेर मैयुममा बास पुगिन्छ ।
मैयुममा राखिएको हामस्टे र गोठस्टेको संकेत बोर्ड ।
मैयुमको टपबाट विहानै देखिएको सुर्योदयको दृश्य ।
मैयुमको टपबाट विहानै देखिएको सुर्योदयको दृश्य
मैयुम चौर ।
मैयुममा रहेकाे हाँसपाेखरी ।
मैयुम टपबाट देखिएको विभिन्न हिमश्रृङ्खलाहरु ।
मैयुम क्षेत्रमा पालिएको घोडा, यहाँ मनोरञ्जनका लागि घोडा चढ्न पाईन्छ ।
रावाधापः मैयुमदेखि कुलुपोङ्खो भञ्ज्याङ पुग्न नसक्नेहरुको लागि बास बस्ने गोठस्टे ।
रावाधापबाट देखिने विभिन्न हिमश्रङ्खला सहितको दृश्य ।
कुलुपोङ्खो भञ्ज्याङमा राखिएको स्वागत बोर्ड ।
कुलुपोङ्खोः मैयुमबाट आईपुगिने अर्को बास । खोटाङ, सोलुखुम्बु र भोजपुरको संगम स्थल ।
माबु बजार स्थल, पृष्ठभुमिमा सिलिछो पिक । यहाँ बर्षमा ४ पटक बजार लाग्ने गरेको छ ।
साल्पापोखरी
साल्पापोखरी
सिलिछो (सिलिचोङ) पिक
सिलिछो-पिकबाट-देखिएको-सुर्योदय
सिलिछो (सिलिचोङ) टपमा परेको तुसारो, पृष्ठभुमिमा सुम्निमा पारुहाङको प्रतिमा ।

ड्रोनबाट खिचिएको सिलिछो पिक सहितको दृश्य ।
सिलिछो (सिलिचोङ) टपबाट देखिने महाकुलुङ क्षेत्रको भुभागहरु ।
सिलिछो टपबाट करिव सय तल तलबाट खिचिएको सोलुखुम्बु तर्फ जाने पदमार्ग । फोटो खिचिएको स्थानबाट भोजपुर त


प्रतिक्रिया