मत्स्येपोखरी मेलाः विहानदेखि साँझसम्मको फोटो फिचर



खाँदबारी । संखुवासभाको चिचिला गाउँपालिका वडा नम्बर ४ मा अवस्थित छ मत्स्येपोखरी । यस पोखरी क्षेत्रमा कार्तिक शुक्ल पूर्णिमाको राती परापूर्वकालदेखि नै भब्य मेला लाग्दै आएको थियो । पछिल्लो समय भने पूर्णिमाको दिन विहानैबाट मेला लाग्ने गरेको छ । यस बर्ष मत्स्येपोखरी मेला बुधबार विहानदेखि विहिबार विहानसम्म लाग्यो । सो मेलामा पुगि फोटो पत्रकार लककुमार कुलुले खिच्नुभएको केहि तस्विरहरु यहाँ पोष्ट गरिएको छ ।

सम्बन्धित समाचार