विषालु सर्पले डस्दा एक बालिकाको मृत्यु



दाङ  ।   दाङमा विषालु सर्पले डस्दा एक बालिकाको मृत्यु गएको छ।  घोराही उपमहानगरपालिका १ सिमलताराकी ७ वर्षीया गोमा वलीलाई  गराइच सर्पले डस्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। सिमलताराका खिम बहादुर वलीकी छोरी गोमालाई बुधबार घरमै खेलिरहेको बेला सर्पले डसेपछि उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो, गोमाको उपचारको क्रममा विहीवार विहान पौने १ बजे  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङको प्रहरी नायव उपरीक्षक विनोद विक्रम शाहले बताए।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..