संखुवासभाका ३ कोरोना संक्रमित उपचारपछि घर फर्किए




खाँदबारी । कोरोना भाईरस संक्रमित भई आईसोलेसनमा उपचाररत ३ जना घर फर्किएका छन् । खाँदबारी ७ नयाँ बजारमा रहेको हिमालय किरण पब्लिक क्याम्पसमा बनाईएको आईसोलेसनमा उपचार गरिएको तीन जनालाई शुक्रबार डिस्चार्ज गरिएको हो ।

धर्मदेवी नगरपालिकाको पिलुवा क्वारेन्टिनबाट ल्याईएको २ र जिल्ला प्रहरी कार्यालयको क्वारेन्टिनबाट ल्याईएको एक जना गरि तीन जनाको कोरोना परिक्षण गर्दा नेगेटिभ आएपछि घर फर्काईएको जिल्ला अस्पतालका प्रशासन प्रमुख दिपेश श्रेष्ठले जानकारी दिनुभयो । उनीहरु घर गएपछि केहि दिन होम आईसोलेसनमा बस्नु पर्ने समेत श्रेष्ठले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..