मकालुको आम्राङमा लडेर एकको मृत्यु



सडकले बाटो भत्काएपछीको जोखिमपूर्ण बाटोमा विद्यार्थीहरु

सडकले बाटो भत्काएपछीको जोखिमपूर्ण यात्रामा विद्यार्थीहरु

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका वडा नं. ५ आम्राङमा लडेर एक जनाको मृत्यु भएको छ । नुम बजारबाट आम्राङ फर्कदै गर्दा ४१ वर्षिय सुर्य बहादुर राईको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घटना स्थलमा नै मृत्यु भएको हो ।

अरुण तेस्रोले नुम बजारबाट आम्राङतर्फ निर्माण गरिरहेको सडकले पैदलबाटो भत्कीएपछी समस्या हुँदै आएको स्थानीय पत्रकार गंगा विष्टले बताए । बाटो नबनेपछी विगत ४ महिनादेखि मानिसहरु लहरा र डोरीको सहायताले ओहोरदोहोर गरिरहेका थिए । अप्ठ्यारो बाटोकै कारण राईको मृत्यु भएको पत्रकार विष्टले बताए ।

 

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..