काठमाण्डौ । हुम्लामा आइतबार बिहान १० बजेर ५४ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार हुम्लाकाे लिमीलाई केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको हो ।
२९ भाद्र २०७६, आइतबार

प्रतिक्रिया