काठमाडौं । पाँच हजार रुपैयाँ घुस लिँदालिँदै कञ्चनपुरमा प्रहरी जवान पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी जवान दिपक चौधरीलाई पक्राउ गरेको हो ।
इप्रका गड्डाचौकीमा कार्यरत उनले भन्सारबाट सामान लिएर आउनेहरुसँग घुस लिएका थिए ।
प्रतिक्रिया