काठमाडौँ । नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको हाँस्यटेलिशृङ्खला ‘भद्रगोल’ र ‘सक्किगोनि’ बीचको विवाद सहमतिमा टुङ्गिएको छ डिया हवका मालिक सोम धितालले ‘सक्किगोनि’ नामको टेलिशृङ्खलाले ‘भद्रगोल’को पात्र हुबहु नक्कल गरेको भन्दै प्रहरीमा उजुरी दिएका पछि दुई शृङ्खलाका निर्माताबीच विवाद चर्केको थियो । उक्त विवाद गत ३ गते प्रहरीमा समेत पुगेको थियो ।
प्रतिक्रिया