काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा पुृरुष तर्फको फुटबलको फाइनलमा नेपाल विजयी भएको छ ।
खेलका शुरूवातको १६औं मिनेटमा नेपालले भूटान विरुद्ध एक गोल गरेको थियो भने पहिलो हापको अन्त्य तरि भुटानले एक गोल गर्दै खेल बराबरीमा पु¥याएको थियो ।
दोस्रो हापको ५३ औं मिनेटमा सुनिल बलले दोस्रो गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।
नेपालको यो विजयसँगै नेपालको स्वर्ण पदकको संख्या ५१ पुगेको छ ।
प्रतिक्रिया