कोरोना भाईरस विरुद्ध सिलिचोङको तयारी कस्तो ? हेरौं यो भिडियो




ताम्कु । अहिले पनि कोरोना भाईरसको बढ्दो छ । छिमेकी देश चिनबाट सुरु भएको कोरोना भाईरसबाट पछिल्लो समय युरोपियन मुलुकहरुले बिढी क्षति ब्यहोरिरहेको छ । त्यसो त नेपालमा पनि यो भाईरस भित्रिसकेको छ । अहिलेसम्म ९ जनामा संक्रमण देखिएको र त्यस मध्ये १ जना निको भएर घर फर्किसकेको छ ।

छिमेकी देश भारतले पनि कोरोना भाईरसको मार खेपिरहेको अवस्थामा नेपाल अझै जोखिममा छ । तसर्थ अहिले सरकारले देशमा पुरै बन्दाबन्दी अर्थात लक डाउन लागु गरेको छ । यो सँगै प्रत्येक जिल्ला र स्थानीय तहहरुले पनि आफ्नो क्षेत्र सुरक्षित राख्नको लागि विभिन्न उपायहरु अपनाईरहेको छ । कोरोना भाईरस मुक्त स्थानीय तह बनाउनको लागि सिलिचोङ गाउँपालिकाले पनि सक्दो प्रयास गरिरहेको छ । यस सम्बन्धी हामीले एक रिपोर्ट तयार गरेका छौं । सिलिचोङ गाउँपालिकाको कोरोना भाईरस विरुद्धको तयारी कस्तो छ त ? हेरौ, यो भिडियो ।

https://www.youtube.com/watch?v=R4Rl1ac9rCc

सम्बन्धित समाचार