खाँदबारी ६ तल्लो पांठाको ‘ककलिङ बौद्ध गुम्बा’



२०७२ को भुकम्पले भत्काएपछि पुर्न निर्माण गरिएको खाँदबारी नगरपालिका ६ तल्लो पांठाको ककलिङ गुम्बा हो यो । पुनः निर्माण प्राधिकरण, खाँदबारी नगरपालिका र स्थानीयको जनश्रमदानबाट निर्माण गरिएको यो गुम्बाको लागत ८६ लाख रुपैयाँमा रहेको वडा अध्यक्ष दयानिधि बरालले बताए ।

उनका अनुसार गत आर्थिक बर्षमा खाँदबारी नगरपालिकाले १५ लाख, पुनःनिर्माण प्राधिकरणले ६० र स्थानीयले करिव ११ लाख रुपैयाँ बराबरको श्रमदान गरेका छन् ।

फोटो सौजन्य चन्द्रबहादुर सोताङ

सम्बन्धित समाचार