राजेन्द्र गौतमद्वारा सचिव पदमा उम्मेदवार दिने घोषणा



काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद राजेन्द्र प्रसाद गौतमले सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

नेता गौतमले एभरेष्ट मिसन डट कमसँग कुरा गर्दै उक्त घोषणा गर्नुभयो । पार्टीमा मेरो योगदान, लगानी र कार्यक्षमताका कारण आगामी मंसिर १० देखी १२ गते सम्म चितवनमा हुने १०औं राष्ट्रिय महाधिवेशनमा सचिव पदमा उम्मेदवार बन्ने घोषणा गर्नुभएको हो ।

सम्बन्धित समाचार