चाक्चाकुरः महाकुलुङ, सिलिचोङ र चिचिला गाउँपालिकाले दियो सार्वजनिक विदा



खाँदबारी । कुलुङ समुदायले मनाउने चाक्चाकुर पर्वको अवसरमा ३ स्थानीय तहले सार्वजनिक विदा दिएको छ । पौषको १५ देखि १७ सम्म मनाईने चाक्चाकुर पर्वको अवसरमा संखुवासभाका २ र सोलुखुम्बुको १ स्थानीय तहले सार्वजनिक विदा दिएको हो ।

संखुवासभाको सिलिचोङ र चिचिला गाउँपालिकाले १५ र १६ गते २ दिन सार्वजनिक विदा दिएको हो । पौष १५ गते पर्ने ल्होसार पर्व समेतलाई स्थानीय तहहरुले विदा दिएको हो । त्यस्तै सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले पौष १५, १६ र १७ गते ३ दिन विदा दिएको हो ।

यो पनि पढ्नुहोस ।

के हो चाक्चाकुर पर्व ? कसरी मनाईन्छ ?

सम्बन्धित समाचार