प्रदेश नं. १ : पौष महिनाको उत्कृष्ट प्रहरी पुरस्कार नविन श्रेष्ठलाई



संखुवासभा । प्रदेश नं. १ अन्तर्गत पौष महिनाको उत्कृष्ट प्रहरी नविन श्रेष्ठलाई घोषणा गरिएको छ । श्रेष्ठले ट्राफिक व्यवस्थापन एवं सवारी दुर्घटना न्युनीकरणका लागि ट्राफिक सचेतना अभिवृद्धी गराउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नगद पुरस्कारद्धारा पुरस्कृत समेत गरिएको छ ।

१ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले उनलाई प्रदेश नं. १ का पौस महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको हो ।

श्रेष्ठ ट्राफिक प्रहरी पोष्ट दिंला भोजपुरमा कार्यरत छन् ।

 

सम्बन्धित समाचार