बुधबार पनि सङ्खुवासभा उद्योग वाणिज्य सङ्घको खै माक्स अधियान



सङ्खुवासभा उद्योग वाणिज्य सङ्घले बुधबार पनि खोई माक्स अभियान चलाएको छ । कोरोनाको नयाँ भेरिएन्ट फैलिदा पनि बुधबारे लाग्ने साप्ताहिक हाटबजारमा उपभोक्ता बिना माक्स आएपछि सङ्घले माक्स अभियान चलाएको कोषाध्यक्ष जनक पौडेलीले बताए ।

सङ्ले बिनामाक्स हिँड्डुल गरेका १ हजारलाई जिल्ला प्रहरी कार्यालयको समन्वयमा माक्स बितरण अध्यक्ष कृष्णभगत प्रधानले बताए ।

 

सम्बन्धित समाचार