संखुवासभाको विभिन्न भुभागमा पुनः तेस्रोपटक हिमपात भएको छ । उत्तरी क्षेत्र किमाथांका, मकालु लगायतका क्षेत्रमा परेको बाक्लो हिमपातका कारण जनजीवन कष्टकर भएको छ । भने पूर्वी तीनजुरे मिल्के जलजले र गुफापोखरी क्षेत्रमा हिउँ परेसंगै हिंउँ खेल्नेको घुईंचो बढेको छ ।
गत बर्षहरुको तुलनामा यो बर्ष धेरै बाक्लो र लामो समय हिंउँ परेको हो । केहि दिनदेखिको बर्षाका कारण हिमपातसहित अत्याधिक जाडो बढेको छ ।
प्रतिक्रिया