संखुवासभा । नेपाली कांग्रेस संखुवासभाले आइतबारदेखि चुनावी अभियान सुरु गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन लक्षित घरघर जाऔं, कांग्रेस जिताऔुं अभियान सुरु गरिएको हो ।
चैत २९ गतेसम्म चल्ने अभियानमा नागरिकलाई पार्टीका एजेन्डाबारे जानकारी दिने र जनस्तरबाट आएका सुझाव संकलन गर्ने जिल्ला सभापति दीपक खड्काले बताए ।
प्रतिक्रिया