नेकपा एमाले संखुवासभा–काठमाडौंं सम्पर्क मन्चको अध्यक्षमा देविन श्रेष्ठ निर्वाचित



नेकपा एमाले संखुवासभा – काठमाडौंं सम्पर्क मन्चको ११ औं अधिवेशनबाट देविन श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् ।

आज सम्पन्न अधिबेशनले उपाध्यक्षमा बाशु पान्डे र अम्बिका गौतम, सचिवमा छिन्डुम भोटे, उपसचिवमा राजेश श्रेष्ठ र शसिकला खड्का
कोषाध्यक्षमा डम्मरु दहाल निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार