बितरक संघको तेस्रो साधारणसभा तथा दोस्रो अधिबेशनले हिमाल श्रेष्ठ अध्यक्षमा चुनिएका छन् ।
संखुवासभाको गुफापोखरीमा बिहिबार सम्पन्न अधिबेशनले प्रथम उपाध्यक्षमा बद्री राज सेढाई, द्वितीय उपाध्यक्षमा उमेश बस्नेत, महासचिबमा कुमार राज श्रेष्ठ, सचिबमा मिंगमा रिंजिन शर्पा, कोषाध्यक्षमा पवन कुमार सापकोटा, सहकोषाध्यक्षमा लोकमान श्रेष्ठलाई चयन गरेको छ । समिति १५ सदस्यीय रहेको छ ।
प्रतिक्रिया