उदय र शिलाकाे आवाजमा ‘अलि अलि’ बजारमा (भिडियाे सहित)



खाँदबारी । गायक तथा संगितकार उदय साेताङ र गायिका शिला राईकाे आवाजमा नयाँ गीत ‘अलि अलि’ बजारमा आएकाे छ । गीतकाे भिडियाे शिला राई अफिसियल युटुब च्यानलबाट हालै सार्वजनिक गरिएकाे हाे ।

गीत राम राईले बजारमा ल्याएका हुन् । गीतमा शब्द संगीत उदय साेताङले दिएका छन् भने एरेञ्ज कृष्ण लिम्बुले गरेका हुन् । सुर रेकर्डिङ स्टुडियाेमा रेकर्ड गरिएकाे याे गीतकाे रेकर्डिङ सुरथ प्रधानले गरेका हुन् । गीतकाे मिक्सिङ तथा मास्टरिङ दिनेश न्याैपानेले गरेका हुन् ।

गीतकाे भिडियाे निर्देशन दाउथ् राईले गरेका हुन् भने छायाँङ्कन रामचन्द्र राई लगायतले गरेका हुन् । सम्पादन दिन्सन शाहले गरेका हुन् ।

गीतमा परदेशिनु पर्दामा मायालु जाेडीकाे भावना समेटिएकाे छ । गीतकाे भिडियाेमा स्टेजमा लाईभ प्रस्तुती दिएकाे देख्न पाउँछाैँ । गायकीमा शिला र उदय नै देख्न पाउँछाैँ भने बाद्यवादनमा सुरथ प्रधान, सरमान श्री र राजन आले मगर देख्न सकिन्छ ।

गीत असाध्यै राम्राे बनेकाे र दर्शक श्राेताबाट राम्राे प्रतिकृयाहरु पाईरहेकाे गायिका शिला राईले बताए ।

 

सम्बन्धित समाचार