सुरक्षा सचेतनाका लागि ‘ट्राफिक वाल्क’ कार्यक्रम



काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगर प्रहरी बलले आज  (आइतबार) संयुक्त रुपमा ‘ट्राफिक वाल्क’ कार्यक्रम आयोजना गरेको छ ।

चाडपर्व लक्षित सुरक्षा सचेतनाको लागि विभिन्न जनचेतना मुलक ‘प्ला कार्ड’ सहित काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट सुरु भएको र्‍याली काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।

सम्बन्धित समाचार