योगमाया बारे के भन्छन् मदन पुरस्कार विजेता निहारिका ? (भिडियो सहित)




निलम कार्की (निहारिका) २०७४ सालको मदन पुरस्कार विजेता साहित्यकार हुन् । उनले योगमायाको बारेमा उपन्यास लेखेर उक्त पुरस्कार जितेका हुन् ।

उक्त पुस्तक मार्फत मदन पुरस्कार पाएपछि भोजपुर र संखुवासभा आएका कार्कीसँग संखुवासभाको सामुदायिक रेडियो खाँदबारी एफ एममा पत्रकार ध्यान कुलुङले पुस्तक र योगमायाको बारेमा कुराकानी गरेका थिए ।

उक्त कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

सम्बन्धित समाचार