‘रानी बनमा फुल’ बाेलकाे गीत बजारमा (भिडियाे सहित)



खाँदबारी । थन्डरस्ट्रोम रेकर्डसले रानीबनमा फुलखाँदबारी गीत बजारमा ल्याएको छ ।

समु उप्रेतीको शब्द रहेको उक्त गीतमा किरण भन्डारी र अन्नु चौधरीको स्वर रहेको छ । किरण भन्डारीकै कम्पोज एरेन्ज रहेको गितलाई अनील नकर्मीले मिक्सीङ गरेका हुन ।

किरण भन्डारी अष्ट्रेलीया बस्छन् । प्रवासमा बसेर पनि उनले निरन्तर गीतसंगीतलाई प्राथमीकता दिईरहेका छन् । यस अघि पनि उनका धेरै गीतहरु बजारमा आईसकेका छन् । उनका गितहरु उनको आफ्नै युट्युव च्यानल थन्डरस्ट्रोम रेकर्डसबाट हेर्न र सुन्न सकिन्छ ।

 

सम्बन्धित समाचार