संखुवासभा । संखुवासभाको पांचखपन नगरपालिका-३ बस्ने राजकुमार राईको १४ बर्षिय छोरी एलिना राईको करेन्ट लागेर मृत्यु भएको छ ।
हिजो राती पौने ८ बजेको समयमा घरको नाङगो तारमा अचानक करेन्ट लागेर घाईते भएकी उनलाई तल्काल उपचारको लागी जिल्ला अस्पताल खादबारी तर्फ ल्यांउदै गर्दा रातको पौने ११ बजे उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
थाहा खबर बाट
प्रतिक्रिया