नेपाली कांग्रेसका दूई नेताबिच विरगञ्जमा कुटाकु ट



नेपाली कांग्रेसका दूई नेताबिच आज बिहान ८ बजेतिर विरगञ्जमा कु टा कु ट भएको छ ।कांग्रेसबाट प्रदेशसभा सदस्य रहेका ओमप्रकाश शर्मा र कांग्रेसकै वीरगञ्ज नगर सभापति भोला कलवारबीच स्थानीय आदर्शनगरस्थित बब्लु टी स्टल अगाडि सडकमै कु टा कु ट भएको हो ।

शुरुमा एक अर्काबीच गा ली ग लौज भए पनि अन्ततः हा ना हा नमा उत्रिएका थिए । हा ना हान बाट रगतपच्छे भएका उनीहरुलाई स्थानीयले छुट्टाएर मेडिकलमा पुर्याएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै प्राप्त समाचारमा बताइएको छ ।

सम्बन्धित समाचार