खाँदबारी । अरुण तेश्रोमा काम गर्ने कामदाहरुमा उच्च ज्वरो आएपछि कोरोनाको संका गर्दै खाँदबारी पठाईएकोहरुमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । विहिबार दिउँसो उनीहरुलाई खाँदबारी अस्पताल ल्याई र्यापिड टेष्ट गर्दा कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ आएको हो ।
उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि सामान्य कक्षमा राखेर उपचार सुरु गरिएको खाँदबारी अस्पतालले जनाएको छ ।
प्रतिक्रिया