विाटनगर । प्रदेश १ माआज १२९८ जनाकोरोना संक्रमितथपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्चहो ।
मोरङमा ४८१, झापामा ३३८, सुनसरीमा १६९, धनकुटामा ८७, ताप्लेजुङमा ८३, खोटाङमा २९, पाँचथरमा १६, संखुवासभामा १४, इलाममा १२, भोजपुरमा७, उदयपुरमा ४, ओखलढुङ्गा र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ५६ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा १६४ महिला र १९१ पुरुष सहित ३५५, सुन्दरहरैचामा ४१, पथरीशनिश्चरेमा ३०, बुढीगंगामा १३, उर्लाबारीमा ११, कटहरीमा ६, लेटाङ र बेलबारीमा ५,सुनबर्षी, धनपालथान र मिक्लाजुङमा ३–३, ग्रामथान, जहदा, रंगेली र केराबारीमा१–१ र स्थानीयतहनखुलेका २,झापाको दमकमा ९२, मेचीनगरमा ६५, विर्तामोडमा ४६, भद्रपुरमा ३५, अर्जुनधारामा २६, बुद्धशान्तिमा २०, कनकाईमा १७, शिवसताक्षीमा ८, बा¥हदशीमा ६, गौरीगञ्जमा ५, कचनकवल र कमलगाउँपालिकामा ४–४, गौरादहमा २, हल्दिबारी र झापागाउँपालिकामा १–१ र स्थानीयतहनखुलेका ६, सुनसरीको इटहरीमा ६६, धरानमा ५७, दुहवीमा १५, बराहक्षेत्र र रामधुनीमा ६–६, देवानगञ्ज र इनरुवामा ५–५, बर्जुमा ४, गढी र हरिनगरमा१–१ र स्थानीयतहनखुलेका ३ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।
त्यसैगरि धनकुटाको छथरमा २६, चौवीसेमा २२, महालक्ष्मीमा १९, धनकुटा नगरपालिकामा १३, पाख्रिवासमा ५, साँघुरीगढी र स्थानीयतहनखुलेका १–१, ताप्लेजुङको फुङलिङमा ६०, मेरिङदेनमा ९, पाथिभरा याङवरक, मिक्वाखोला, फक्ताङलुङ, श्रीजंगा र सिदिङ्वामा १ र स्थानीयतहनखुलेका ९, खोटाङको रावावेशीमा १५, जन्तेढुङ्गामा १३ र स्थानीयतहनखुलेका १,पाँचथरको मिक्लाजुङमा १५ र कुम्वायकमा १, संखुवासभाको पाँचखपनमा ८, खाँदबारीमा ५ र धर्मदेवीमा १, इलामको सुर्योदयमा ५, मांसेवुङमा ४, इलामनगरपालिकामा २ र रोङमा १, भोजपुरको भोजपुर नगरपालिकामा २, टेम्केमैयुङमा १ र स्थानीयतहनखुलेका ४, उदयपुरको उदयपुरगढी, चौदण्डीगढी, बेलका र स्थानीयतहनखुलेका १–१, ते¥हथुमको लालीगुराँसमा १, ओखलढुङ्गामा, र प्रदेश १ बाहिरका ५६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १माकोरोना संक्रमितको संख्या ४७हजार ८६८पुगेको छ ।
संक्रमितभएकामध्ये ३१ हजार ५७३ संक्रमणमुक्त भएका छन् । आज २२४जना संक्रमणमुक्त छन् । सक्रिय संक्रमितको संख्या १५हजार ५९०पुगेको छ । प्रदेश १ माआज २ हजार ७५३जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ५४३महिला र ७५५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया