संखुवासभामा आज थप १८ जना, संक्रमीतको संख्या ५८८ पुग्यो,२३६ जनाले कारोनालाइ जीते



संखुवासभा । संखुवासभामा कोरोना संक्रमण दीनानुदीन जटील बन्दै गएकोछ । दोस्रो चरणको महामारी फैलीए संगै संक्रमीतको संख्या तिब्र रुपमा बडदै गएको हो । जसमा आज थप १८जना संक्रमीत थपीएकाछन ।

हाल सम्म सक्रीय संक्रमीतको संख्या ५८८जना रहेकोछ । २३६ जना निको भएर घर फर्कीएकाछन । पी. सी.आर परीक्षणमा ९४६ संक्रमीत ३५१ एन्टीजेन परीक्षणमा ५५९ संक्रमीत २३७ जना रहेकाछन । संस्थागत आइसोलेसनमा ७० र होम आइसोलेसनमा २५९ जनाछन । २ जनाले ज्यान गुमाइसकेकाछन । कोरोनालाइ मध्यनजर गर्दै आगामी जेष्ठ २५ गते सम्म निषेधाज्ञा थप गरीएको छ ।

सम्बन्धित समाचार