संखुवासभामा आज थप ८१ जना, कोरोना संक्रमीतको संख्या ११२६ पुग्यो,थप १ जनाको मृर्तु



संखुवासभा । संखुवासभा कोरोना संक्रमण बाट भयाबह बन्दै गएकोछ । दोस्रो चरणको महामारी फैलीए संगै संक्रमीतको संख्या तिब्र रुपमा बडदै गएको हो ।

जसमा आज थप ८१ जना संक्रमीत थपीएकाछन । हाल सम्म सक्रीय संक्रमीतको संख्या ११२६ जना रहेकोछ । ६५५ जना निको भएर घर फर्कीएकाछन । पी. सी.आर परीक्षणमा १२७२, संक्रमीत ५१० एन्टीजेन परीक्षणमा १३२१ संक्रमीत ६१६ जना रहेकाछन । संस्थागत आइसोलेसनमा ११३ र होम आइसोलेसनमा ३२५ जनाछन । थप १ जना गरी ७ जनाको मृर्तु भइसकेकोछ ।

सम्बन्धित समाचार