संखुवासभामा आज थप ४१ जना, संक्रमीतको संख्या १२५० पुग्यो,७०२ जनाले कोरोनालाइ जीते



संखुवासभा । संखुवासभाम कोरोना संक्रमण बाट भयाबह बन्दै गएकोछ । दोस्रो चरणको महामारी फैलीए संगै संक्रमीतको संख्या तिब्र रुपमा बडदै गएको हो ।

जसमा आज थप ४१ जना संक्रमीत थपीएकाछन । हाल सम्म सक्रीय संक्रमीतको संख्या १२५० जना पुगेकोछ । १६ जना निको भएर घर फर्कीएकाछन । पी. सी.आर परीक्षणमा १३५६, संक्रमीत ५३६ एन्टीजेन परीक्षणमा १४९६ संक्रमीत ७१४ जना रहेकाछन । संस्थागत आइसोलेसनमा ११५ र होम आइसोलेसनमा ३९९ जनाछन । अइले सम्म ८ जनाले ज्यान गमाइसकेकाछन । अस्पताल संख्या ४,बेड संख्या २०५रहेकोछ ।

सम्बन्धित समाचार