श्रेष्ठले गरे जन्मदिनमा स्वास्थ्य संस्थालाई सामाग्री हस्तान्तरण


२१ श्रावण २०७८, बिहिबार


पाँचखपन, संखुवासभाको पाँचखपन नगरपालिकाका एक युवाले आफ्नो जन्म दिनको अवसरमा स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । वडा नं. ६ का सुवोध श्रेष्ठले बिहिबार परेको जन्मदिनको अवसरमा वाना प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

उनले सक्शन मेसिन केन्द्रलाई हस्तान्तरण गरेको हो ।

 

सम्बन्धित समाचार