संखुवासभाको खाँदबारी नगरपालिकामा ४ करोड बढी रकम बेरुजु देखिएको छ । महालेखा परिक्षकले सार्वजनिक गरेको ५८ औं प्रतिवेदन अनुसार यस्तो देखिएको हो ।खाादबारीमा आव २०७६/०७७ मा ४ करोड ४५ लाख ५९ हजार रुपैंया बेरुजु देखिएको छ ।
उक्त नगरपालिकाको कुल बजेटमा २.९२ प्रतिशत रकम बेरुजु देखिएको हो ।
प्रतिक्रिया