भोटखोला गाउँपालिकामा २ करोड बढी बेरुजु



संखुवासभाको भोटखोला गाउँपालिकामा २ करोड बढी रकम बेरुजु देखिएको छ । महालेखा परिक्षकले सार्वजनिक गरेको ५८ औं प्रतिवेदन अनुसार यस्तो देखिएको हो । भोटखोलामा आव २०७६/०७७ मा २ करोड १६ लाख २० हजार रुपैंया बेरुजु देखिएको छ ।

उक्त गाउँपालिकाको कुल बजेटमा ४.५६ प्रतिशत रकम बेरुजु देखिएको हो ।

सम्बन्धित समाचार